समाचार
जेष्ठ १७, दैलेख दैलेखः सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहयोग तथा भगवतीमाई गाउँपालिकाको समन्वयमा र स्वास्थ्य कार्यालय दैलेखको आयोजनामा भगवतीमाई गाउँपालिकामा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले निःशुल्क...
पुरा पढ्नुहोसजेष्ठ १५, दैलेख जिल्लाको संचार क्षेत्रको विकासकामा युवाहरुको सक्रियता बढाउन रेडियो ध्रवतारा सामुदायिक एफ.एम.ले आधारभूत पत्रकारिता तालिम संचालन गरेको छ । दैलेखका बिभिन्न स्थानीय निकायमा रहेका युवा र युवतीलाई ५ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम...
पुरा पढ्नुहोसजेष्ठ १५, दैलेख नारायण नगरपालिका वडा नं. ४ भैसेखोरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । भैसेखोर बजारमा रहेको विद्युतको मेन लाईनको तार सर्ट भै पानिमा करेन्ट गएको र पानिको पाईप फुटेर ओसिलो भएको...
पुरा पढ्नुहोसजेष्ठ १४, दैलेख दैलेखका उद्योगी, व्यापारी र नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दैलेखको महावु खण्ड तत्काल संचालनमा गरिदिन माग गर्दै ध्यानाकर्षण पत्र पेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्मा मार्फत प्रधानमन्त्रीलाई उक्त...
पुरा पढ्नुहोसजेष्ठ १४,दैलेखः नेपालबाट सबैभन्दा बढी निर्यात हुने कृषि बाली मध्ये अलैची बाली प्रमुख भएकोले दैलेखलाई अलैची खेती पकेट क्षेत्रको तयारी गरिएको छ । अलैची उत्पादनमा हावापानी सुहाउने जिल्ला भित्र दैलेख पर्ने भएकोले ५ वर्षभित्र दैलेख...
पुरा पढ्नुहोसजेष्ठ १४, दैलेख जिल्ला सदरमुकाम स्थित मेगा बैंकमा कार्यरत सुरक्षागार्ड प्रमुख हस्तबहादुर रानाले आफ्नो पेटमा आफैले खुकुरी हानेका छन् । दैलेखको नौमुले गाउँपालिका ६ घर भएका ४७ बर्षिया हस्तबहादुर राना बैकको सुरक्षामा खटिएकै बेला सोमवार...
पुरा पढ्नुहोसजेष्ठ १३, दैलेख जिल्लामा रहेको छाउपडी प्रथालाई अन्त्य गर्ने उद्देश्यका साथ दैलेखको पश्चिममा रहेको आठविस नगरपालिकाले जातीय भेदभाव तथा छाउपडी बार्ने नागरिकलाई नगरपालिकाबाट पाउने कुनै पनि सेवासुविधा नदिने भएको छ । नगरपालिकाका प्रमुख खड्काराज उपाध्यालयले...
पुरा पढ्नुहोसजेष्ठ १३, दैलेख दैलेखका बिभिन्न बस्तिहरुमा सूचनाको हक सम्वन्धि अभिमुखीकरण सम्पन्न गरिएको छ । संविधानको मौलिक हकको धारा २७ मा उल्लेख गरेको सूचनाको हकको बारेमा महिला, दलित, बिपन्न समुदाय लगायत सरोकारवालहरु वीच सूचनाको हकको महत्व,...
पुरा पढ्नुहोसजेष्ठ १२, दैलेख महासंघका कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीको प्रमुख आतिथ्यतामा कम्प्युटर एशोसियसन (क्यान) महासंघ दैलेखको पहिलो भेला गुराँस कम्प्युटरमा सम्पन्न भएको छ । गुराँस कम्प्यूटर इन्स्टिच्यूट दैलेखका म्यानेजिङ डाइरेक्टर हस्त रावलको अध्यक्षतामा ९ सदस्यीय तदर्थ...
पुरा पढ्नुहोसजेष्ठ ११, दैलेख जिल्ला अस्पताल दैलेख र ना.न.पा. ८ मा रहेको सरस्वती बृद्धाश्रमको संयुक्त सहजिकरणमा दैलेखका बृद्धबृद्धाहरुलाई हरेक महिनाको दोस्रो शनिवार निःशुल्क रुपमा मानसिक स्वास्थ्य उपचार गर्ने भन्दै अभियान थालिएको छ । अभियान अन्तर्गत अहिलेसम्म...
पुरा पढ्नुहोस